मन्त्री रविन्द्र अधिकारीको निधनमा एनआरएनएद्धारा दुःख व्यक्त

लण्डन । नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारीको निधनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुःख व्यक्त गरेको थियो । संघका प्रवक्त भुषण घिमिरेले बुधवार एक विज्ञप्तिजारी गर्दै दुखद घडीमा सबै गैरआवासीय नेपालीहरु र संघका तर्फबाट दिवगंत सबैको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । विज्ञप्तिमा नेपालका संस्कृति, पर्यटन … Continue reading मन्त्री रविन्द्र अधिकारीको निधनमा एनआरएनएद्धारा दुःख व्यक्त